Gmail
Gmail मा इनपुट उपकरणहरू सेटअप कसरी गर्ने भनेर छिटो जान्नका लागि यो भिडियो जाँच गर्नुहोस्।
Gmail मा आगत उपकरणरहरू सक्षम गर्न, यी चरणहरू पछ्याउनुहोस्:
- माथिको दाँयामा, उपकरण प्रतिमामा क्लिक गर्नुहोस त्यसपछि “सेटिङहरू” चयन गर्नुहोस्।
- सामान्य ट्याबमा, "भाषा सेक्सन" अन्तर्गतको "आगत उपकरणहरू सक्षम गर्नुहोस्" को अगाडिको जाँच बाकस चयन गर्नुहोस्।
- देखिने "आगत उपकरणहरू" सेटिङ संवादमा, "सबै आगत उपकरणहरू" फाँटबाट तपाईंलाई मनपर्ने आगत
उपकरण चयन गर्नुहोस् र खैरो बाणलाई क्लिक गर्नुहोस् जसले गर्दा यो "चयन गरिएको आगत उपकरणहरू"
फाँटमा देखापर्छ।
- यसलाई "चयन गरिएको आगत उपकरणहरू" क्षेत्रमा थप्न तपाईंले आगत उपकरणहरूलाई दुईपटक क्लिक गर्न पनि सक्नुहुन्छ।
- तपाईंले उपकरणमा क्लिक गरेर र तल/माथि बाण जुन देखिन्छ मा क्लिक गरेर चयन गरिएका आगत उपकरणहरूको पुन:क्रम मिलाउन सक्नुहुन्छ
- सेटिङ संवादमा ठीक छ भन्नेमा क्लिक गर्नुहोस्
- सामान्य ट्याबको तल भएको परिवर्तनहरू बचत गर्नुहोस् मा क्लिक गर्नुहोस्
एकपटक तपाईंले आगत उपकरणहरू सक्षम गरिसकेपछि, गियर प्रतिमाको बाँयामा आगत उपकरणहरू प्रतिमा देख्नुहुनेछ, उदाहरणको लागि ।
यो Gmail ब्लग पोष्ट (Google मा क्रस-पोष्ट भएको र इन्टरप्राइज ब्लग्हरू) ले Gmail मा इनपुट उपकरणले सजिलैसँग धेरै भाषाहरू सर्वत्र गर्न संचारको निर्माण गर्दछ भनेर चिनाउँदछ।
व्यक्तिगत इनपुट उपकरणहरू कसरी प्रयोग गर्ने भन्ने बारे सम्बन्धित लेखहरू: