म्यानमार

3XVIVR Productions का फोटोग्राफर Nyi Lynn Seck र उहाँका सहकर्मीहरूका अद्भुत काम झल्काउने यो भिडियो हेरेर म्यानमारका बारेमा जानकारी पाउनुहोस्। 3XVIVR ले Street View का सहायताले म्यानमारको डिजिटल नक्सा बनाउने र त्यस देशको सांस्कृतिक सम्पदालाई ३६० डिग्रीका फोटो तथा भिडियोहरूमा संरक्षण गर्ने उद्देश्यले आफ्नो विशेष परियोजनामा धेरै समय र मेहनत समर्पित गरेको छ।

Google Street View, म्यानमारको डिजिटाइजेसन र यसको सांस्कृतिक सम्पादनको संरक्षण

Watch the film

Link to Youtube Video (visible only when JS is disabled)

निम्न विषयअन्तर्गत पोस्ट गरिएको:

नक्साङ्कन र डिजिटाइजेसन सम्पदा र संस्कृति

थप हेर्नुहोस्

आफैले खिचेको Street View फोटो सेयर गर्नुहोस्